मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण


काठमाडौं- नेपालगञ्जमा कोरोना संक्रमणका एक नयाँ विरामी थपिएका छन्।

नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । यिमध्ये ३० जना निको भइसकेका छन्।