अछाम । प्रेस संगठन नेपाल जिल्ला कमिटी, अछामका सहसंयोजक कृष्ण बहादुर बुढाले बर्तमान परिस्थितीमा बिश्व ब्यापी महामारिकारूपमा फैलिरहेको नोवेल कोरना भाईरस अर्थात कोभिड-१९ को जस्तो बिपतको उच्च जोखिमको अग्रमोर्चामा रहेर काम गरिरहेका श्रमजिवी पत्रकारहरूलाई सुरक्षा सामाग्री, आर्थिक प्याकेजको व्यवस्था गर्न आग्रह गरेका छन। नेपाल पत्रकार महासंघ जिल्ला शाखा, अछामको आयोजनाको भर्चुअल’ बैठकमा बोल्दै सह संयोजक…