कमल रावल, चैत १३ अछाम जिल्ला अस्पताल अछामका डाक्टुर अतुल भारद्धाजले गम्भीर बिरामि भएमात्र अस्पताल आउन आग्रह गरेका छन । बिरामि आउने पहिलो स्थान नै अस्पताल भएकाले कोरोना भाईरसको त्रासका कारण अस्पताल पुरै आईसोलेसन बेडमा परिणत गरिएकाले सामान्य बिरामी भए घरमै बस्न उहाँले आग्रह गर्नु भएको हो । कोरोना भाईरसको जोखिमबाट सबै बचौँ कार्यक्रममा बोल्दै…