मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी क्वारेन्टाईनमा राखिएका मजदुरको गुनासो :हामीले भोकै मर्नुपर्ने हो ?

धनगढी : धनगढीमा क्वारेन्टाईनमा राखिएका मजदुरहरुले आफूहरुले भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका छन्। लकडाउनपछि काठमाडौँ लगायतका जिल्लाबाट घर फर्किने क्रममा प्रहरीले १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्ने गरी ल्याएका मजदुरहरुले खाना र पानी समेत नपाएको गुनासो गरेका हुन्। धनगढी स्थित कैलाली उद्योग वाणिज्य संघको हलमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका मजदुरहरुले कुनै पनि निकायले वास्ता नगरेपछि…