सर्लाहीमा र्यापिड टेष्ट गर्दा एक बालकमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ। सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा रहेका एक जना १४ वर्षीय बालकमा र्यापीड टेष्ट गर्दा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहज बहादुर जिसीले बताएका हुन्। प्रजिअ जिसीका अनुसार उनीसँगै क्वारेन्टाईनमा रहेका अर्का एकजनामा भने कोरोना संक्रमण निगेटिभ देखिएको छ। कोरोना पोजेटिभ…