मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनको मौका छोपेर निकुञ्जमा अवैध गतिविधि बढ्यो

काठमाडाैं- बर्दिया राष्ट्रिय निकुञ्जमा चौसिंगा (फोर हर्न एन्टिलोप) को सिकार गरेर मासु भाग लगाउँदै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन्।‘गस्तीका क्रममा मासु भाग लागाउँदै गरको अवस्थामा गाउँलेहरु पक्राउ परेका हुन्,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने।चौसिंगा संरक्षित प्राणीका रुपमा सूचीकृत गरिएको प्राणी हाे। बरालका अनुसार निकुञ्ज क्षेत्रमा ठूलो परिमाणमा काठ कटानी गरिरहेको कसुरमा…