धनगढी - संघिय सरकारले धनगढीको सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना प्रयोगशालाबाट आजैदेखि नमुना परीक्षण सुरु भएको छ। बुधबार साँझ प्रयोगशालाका उपकरण जडान गरेको विज्ञ टोलीले बाँकी रहेका काम सकेर आजदेखि नै नमुना परीक्षण कार्य सुरु गरेको हो। प्रयोगशालामा पहिलो नमूनाको रिपोर्ट नेगेटिभ देखाएको छ। आज एक जनाको मात्रै नमूना परिक्षण गरिएको र भोलिबाट बाकी…