अछाम : अबिरल बर्षाका कारण अछाममा पहिरो परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । ज्यान गुमाउनेमा सबै भन्दा बढी कमलबजार नरगपालिकाका रहेका छन् । नगरको वडा नं. ६ ठाँटीखाँदमा ७ जना, वडा नं. ८ मा ५ जना गरी १२ जनाको ज्यान गएको छ । यस्तै तुर्माखाँद गाँउपालिकामा २ जना र ढकारी गाँउपालिकामा १ जनाको…