अछाम : आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचन २०७९ मा सवारी साधन आवश्यक पर्ने सरोकारवालाले पास लिनुपर्ने भएको छ । निर्वाचनमा सवारी साधन आवश्यक पर्ने सरोकारवालाले बैशाख २८ गते भित्र जिल्ला प्रशासन कार्यालय अछामबाट पास लिईसक्नुपर्ने प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासैनीले बताए । उम्मेद्धार वा उम्मेद्धारका प्रतिनिधीको हकमा सम्बन्धीत पालिकाका निर्वाचन अधिकृतले…