“जनस्वास्थ्यकाे प्रभावकारी कार्यक्रममा अनिवार्य सहभागी हुन लक्षित वर्गलाई अनुरोध” अछाम : टाइफाइड राेग विरुद्धकाे खाेप अभियान तथा नियमित खाेपमा टाइफाइड खाेपकाे सुरुवात गर्दै जिल्ला खाेप समन्वय समिति र सञ्चारकर्मी बिच अभिमुखिकरण कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । जिल्लाका ९४ हजार ७ सय ८४ जना लक्षित वर्गलाई खाेप लगाउने उदेश्यले सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय,…