अछाम । इलाका प्रहरी कार्यालय विनायकले तपाईको मास्क खोई अभियानलाई निरन्तरता दिएको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत शान्तिपुर्ण एवम सुरक्षित समाजका लागी ईलाका प्रहरी कार्यालयका इन्चार्ज कुबेर सिंह धामीको नेतृत्वमा विनायक बजार परिक्रमा गरि सबैलाई मास्क लगाउन अनुरोध गरिएको छ । इलाका प्रहरी कार्यालय विनायकका सम्पुर्ण सुरक्षाकर्मीहरु तपाईको मास्क खोई नामको ब्यानर सहित बजारमा…