जिल्लाको समग्र बिकासका लागि संञ्चार माध्यामको समेत भुमिका महत्त्वपूर्ण: प्रजिअ मरासेनी अछाम : जिल्लाको मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले संचार माध्यामले निष्पक्ष भुमीका खेल्नुपर्ने बताएका छन् । देशको हरेक परिवर्तनमा संञ्चार माध्यामले जहीले पनी भुमीका खेल्दै आएकाले दायित्वबाट पछी नहटन आग्रह गरे । मंगल मिडिया नेटवर्क प्रालिद्धारा संञ्चालित मंगलखबर डटकमको मंगलसेनमा कार्यालय उदघाटनमा प्रमुुख…