मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम घर भएका रमेश बुढाको सुर्खेतमा मोटरसाइकल चोरी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा सोमबार राती एउटा मोटरसाइकल चोरी भएको छ ।अछामको पन्चदेवल बिनायक नगरपालिका ५ का ईन्जिनियर रमेश बुढाको मोटरसाइकल 犀利士 चोरी भएको हो । सोमबार राती साढे ८ बजे कवर्ड हल नजिकबाट कर्णाली प्रदेश ०१-००२ प ९३७९ नम्बरको कालो निलो पल्सर बाईक चोरी भएको हो ।पन्चदेवल ईन्जिनियरिङ्ग एण्ड कन्सल्टेन्सीको नाममा रहेको…