अछाम : जिल्लाको मेल्लख गाउँपालिका गाउकार्यपालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । मेल्लेख गाउपालिकाका उपाध्यक्ष धन बहादुर शाहिको अध्यक्षतामा भएको बैठकमा बालबालिकाको क्षेत्रमा काम गर्न र वडा न ३ ठाँटीलाई बालमैत्रि स्थानीय शासन वडा घोषणा गर्नका लागि रणनीतिक योजना कार्यबिधि २०७८ पारित गर्ने बैठकले निर्णय गरेको छ । जोखिम पु्र्ण भुगोल पहिचान गर्ने,…