मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाटो नहुदा नुरीका स्थानीयलाई सास्ती

बाजुरा : जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानीयलाई गाउँ देखि कोल्टी सम्म जाने बाटो नहुदा सास्ती भोग्नु परेको छ। उनीहरु बाटो नहुदा ज्यान जोखिम राखेर आवतजावत गरिरहेका छन । गत बर्षको भदौ महिनाको अन्तिममा आएको बाढीले खोलामा भएको हिड्ने बाटो बगेपछी उनीहरुलाई समस्या भएको हो। हिड्ने बाटो सम्म नहुदा नुरि भुल्याना खुवाका स्थानीय…