अछाम । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका स्थानिय तह अस्थायी तथा करार कर्मचारी हक हित मञ्च गठन गरिएको छ । पालिकाका कर्मचारी प्रेम घोडासैनीको अध्यक्षतामा पालिका स्तरिय हक हित मञ्च गठन गरिएको हो । पालिकामा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुका हक हितका बिषयमा वकालत तथा पैरवी गर्नका लागि मञ्चको तर्दथ समिती गठन गरिएको तर्दथ समितीका अध्यक्ष…