मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीवनस्तर सुधार ल्याउने जीवन उपयोगी सीप कार्यक्रम सम्पन्न

अछाम : वर्ल्डभिजन ईन्टरनेश्नल नेपाल र आस्था नेपाल अछामको संयुक्त साझेदारी एवं कमलबजार नगरपालिका वडा नं.४ चाल्साको समन्वयमा बालबालिका तथा किशोर किशोरीहरको जीवनस्तरमा सुधार ल्याउने उदेश्यले संचालन भएको जीवन उपयोगी सीप सम्बन्धी रूपान्तरण कक्षाको आज औपचारीक रूपमा समापन भएको छ । साथै कक्षाबाट उत्पादन भएका दक्ष जनशक्तीलाई स्थानिय तहमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ…