मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षक रावलको सम्झनामा मंगलामा शालिक र पुस्तकालय बन्दै

अछाम : मंगला नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वलिगाउमा निर्माण हुने स्वर्गिय शेर बहादुर रावलको सालिक तथा १ कोठे पुस्तकालय भवनको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । तत्कालीन रुपमा मंगला प्रावि २०२२ सालमा स्थापना हुदा संस्थापक शिक्षक शेर बहादुर रावलको सम्झनामा विद्यालयमा शालिक र पुस्तकालय बन्न लागेपछी एक कार्यक्रमका बिच शिलन्यास गरिएको हो । स्वर्गिय शेर…