मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोहराको अध्यक्षतामा शिक्षक संगठन मंगलसेनको नयाँ नेतृत्व चयन

अछाम : नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसेन नगर समितिको तेस्रो नगर अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । समितिको बन्दसत्रले चक्र बोहराको अध्यक्षतामा नयाँ नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कुलानन्द भण्डारी, निता साउँदसचिव राम ब जनाला, सह-सचिव पुतली भण्डारी रावल, काेषाध्यक्ष शाेभा साउँद, सह-काेषाध्यक्ष गाेपाल जैगडीलगाएतका सदस्य रहेका छन ।