मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौतारी अछामको अध्यक्षमा बुढा र सचिवमा रावल नेतृत्वको कमिटी चयन

चौतारी अछामको अध्यक्षमा बुढा र सचिवमा रावल नेतृत्वको कमिटी चयन


अछाम : प्रेस चौतारी अछामको छैटौं जिल्ला अधिवेशनको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । कृष्ण बहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

जसमा उपाध्यक्ष रमण भट्ट, आकाक्षा सिह, सचिव कमल रावल, सहसचिव चन्द्र भाट, रेणुका परियार र कोषाध्यक्ष माया जैसी लगाएतका सदस्य रहेका छन ।

त्यसैगरि ३ जना प्रदेस र केन्द्रीय प्रतिनिधि चयन गरिएको छ । प्रदेस प्रतिनिधिमा टेक बहादुर थापा, एकेन्द्र महता, कल्पना बोहरा र पुष्पराज भट्ट, विष्णु प्रसाद भण्डारी, भानु ढकाल, माया देवि बुढा चयन भएका छ ।