अछाम : नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसेन नगर समितिको तेस्रो नगर अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
समितिको बन्दसत्रले चक्र बोहराको अध्यक्षतामा नयाँ नगर समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कुलानन्द भण्डारी, निता साउँद
सचिव राम ब जनाला, सह-सचिव पुतली भण्डारी रावल, काेषाध्यक्ष शाेभा साउँद, सह-काेषाध्यक्ष गाेपाल जैगडीलगाएतका सदस्य रहेका छन ।
प्रतिक्रिया