रातको अन्धकार र चिसो काठोमा, म गाइरहेको छु । आँखा निदाउने प्रयासमा छन् । वरिपरि कोही छैनन् र मलाई थाहा छ, आफूमा इच्छा शक्ति छ भने यसलाई निरन्तरता दिने स्वतन्त्रता पनि मभित्रै छ । बिरामी कति छिटो निको हुन्छ भन्ने कुरा, उपचारपछि गरिने हेरविचारले महत्त्व राख्छ । दिन बित्दै गएसँगै हामीमा (बिरामी) नयाँ–नयाँ अनुसन्धानहरू हुन…