मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोनाले मृ’त्यु हुनेको संख्या ६ लाख नाघ्यो

विश्वमा कोरोनाले मृ’त्यु हुनेको संख्या ६ लाख नाघ्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्या’न गुमा’उनेको संख्या ६ लाख नाघेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्या’न गुमा’उनेको संख्या ६ लाख ३ हजार ६९१ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

कोरोनाले सबैभन्दा धेरै ज्या’न गुमा’उने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ ।  

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।