भारतको महाराष्ट्रमा चीनमा भन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्। त्यहाँ अहिलेसम्म ८५ हजार ९७५ जनामा कोरोना संक्रमण देखिएको छ, जबकी चीनमा संक्रमितको कुल संख्या ८४ हजार १९१ छ। महाराष्ट्रको राजधानीमा मुम्बईमा मात्र ४८ हजार ७७४ जनामा संक्रमण देखिइसकेको छ। चीनमा कोरोना भाइरसबाट ४ हजार ६३८ जनाको मृत्यु भएको छ। त्यहाँ पछिल्लो महिना कोरोनाबाट…