"अछाममा तत्काल कसैलाई रगत चाहियो, पहिलो सम्झीने नाम हो ‘दारी ग्याङ, ग्यांङ पहलमा भएको रक्तदानबाट एक महिलालको सफल शल्यक्रिया" अछाम । अछाम जिल्लमा ब्लड बैँक नहुदाँ जहिले बिरामीलाई रगतको अभाव भईरहन्छ । ब्लड बैँकको लागि हाल सम्म कुनै पहल हुन सकेको छैन् । रगतको अभावमा बिरामी उपचारको पर्खाईमा छट्पटाईरहेका हुन्छन् । रगत अभावमा कतियपयको शल्यक्रिया…