काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कोभिड १९ का कारण थप एकजनाको मृत्यु भएको पुष्टि गरेको छ । पछिल्लो चौबीस घण्टामा भने कसैको पनि मृत्यु भएको छैन । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७७४ पुगेको छ । विगत चौबीस घण्टामा दुई हजार ५३२ जनाको पीसीआर परिक्षण गरिएकामा ८७ जनाको…