काठमाडौं– आगामी तीन दिन देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन तथा चट्याङ्सहित हल्का वर्षा हुनेछ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हेर्नुहोस् तीन दिनको मौसम पूर्वानुमान फागुन १२ गते (बुधबार) दिउँसो :…