मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वरिष्ठ पत्रकार होमनाथ दाहाललाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार

काठमाडौं– वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं ०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ। दाहाल ६ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय छन्।  अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा निधिको स्मृति एवं सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले पुरस्कार स्थापना गरेको हो।  विसं ०७७ को सो पुरस्कार…