काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २९ पुगेको छ । गत चौबीस घण्टामा तीन हजार तीन सय आठजनाको पीसीआर परिक्षण गरिएकामा १०५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७० हजार ९ सय…