काठमाडौं। हालै सार्वजनिक भएको नागरिक एपमा त्रुटि भेटिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सो को पुष्टि गरेको हो । गृहमन्त्रालका उपसचिव तथा सूचना अधिकारी प्रेमलाल लामिछानेले विज्ञप्तिमा नागरिक एपमा नागरिकका नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाने गरेको गुनासो आउने गरेको भन्दै त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया प्रारम्भ गरिएको उल्लेख गरेका…