मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सातवटै प्रदेशमा आज कोरोना विरुद्धको भ्याक्सिन पठाइँदै

काठमाडौं– भारत सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि देशका सातै प्रदेशमा पठाइने भएको छ। लक्षित वर्गका व्यक्तिलाई खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएका छन्।   भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ। प्रदेशबाट भ्याक्सिन जिल्ला अस्पतालमा आवश्यकताका आधारका वितरण गरिनेछ।…