मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड–१९ विरुद्ध कुन–कुन खोप आउँदै छन् बजारमा ?

काठमाडौं । कोरोना संक्रमण विश्वभर फैलिएको १ वर्षपछि २० भन्दा बढी देशहरुले कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिसकेका छन् । हालसम्म विश्व स्वास्थ्य संगठनले बायो एन्टेकको फाइजर खेपलाई मात्रै आपत्कालीन प्रयोगको अनुमति दिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले मोर्डना र अष्ट्राजेनिकालाई बेलायत सरकारले अनुमति दिएको छ । योसँगै विश्वव्यापीरुपमा अहिले यिनै फाइजर, मोर्डना…