काठमाडौं– नवलपरासी (पश्चिम), सुनसरी, बारा, सिरहा, सप्तरी र कैलालीका छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृ'त्यु भएको छ। प्रहरीका अनुसार रामग्राम नगरपालिका–१० मन्झरियामा लु९ प २०८ नम्बर र लु३१ प ६५१५ नम्बरका २ मोटरसाइकल आपसमा ठक्क'र खाई दुर्घटना हुँदा लु९प २०८ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय बीरेन्द्र चौधरीको मृ'त्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते…