काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गु'माउनेको संख्या १६ लाख ३० हजार नाघेको छ । विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृ'त्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४६४ कोरोना संक्रमितको मृ'त्यु भएको छ । सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका…