प्रदेश सरकारले उपलब्ध गराएको बजेट अघि बढाइएका आयोजनाहरूमा डोल्पाको ठुलीभेरी नगरपालिकाका जनप्रतिनिधि र उपभोक्ता समितिले व्यापक आर्थिक अनियमितता गरेको खुलेको छ। नगरको ६ नं। वडामा पर्ने थरगाउँ, दुरगाउँ र काँडाताती लगायतका गाउँ बस्तीमा कार्यान्वयन भएका योजनाहरूमा उपभोक्ता समितिका पदाधिकारी र जनप्रतिनिधिको मिलोमतोमा आर्थिक अनियमिता भएको खुलेको हो। सुशासनको लागी यूवा अभियान अन्तर्गत वडा नं। ६…