काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १२ लाख ६९ हजार ६०५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।…