"७७ वटै जिल्लाबाट ३५० भन्दा बढी युवायुवतीहरु भर्चुअल रुपमा सहभागी" काठमाडौं / नेपाल युवा परिषदले अन्र्तराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गरेको छ । विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल भरिका ७७ वटै जिल्लाबाट ३५० भन्दा बढी युवा युवतीहरु सहभागी भएका छन्। निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन,…