पोखरा– पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबारराती ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रिय अस्पाललका निर्देशक डा अर्जुन आचार्यले बताए । मृतक पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुष हुन् । संक्रमित पुरुष डायबेटिजका पनि बिरामी थिए । संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा…