काठमाडौं - मुलुकमा साढे छ हजारभन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो समय कोरोनाको सङ्क्रमण दरमा केही कमी आउनाका साथै कोरोना मुक्त भएर घर फर्कनेको सङ्ख्या बढेको भए पनि मुलुकका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टर कूल छ हजार ६९५ सक्रिय सङ्क्रमित उपचारत छन्। अहिले सबैभन्दा कम प्रदेश नम्बर…