मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृ’त्यु, मृतकको संख्या ५६

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृ'त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार कोरोना संक्रमितको मृ'त्यु भएको जानकारी दिए ।  पर्सा श्रिपुर बस्‍ने ५६ वर्षका कोरोना संक्रमित पुरुषको मृत्य भएको छ । गत साउन ६ गते ती पुरुषमा कोरोना पुष्टि भएको…