मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमानस्थल खुल्ने भएपछि एयरलाइन्सको बुकिङ खुला

काठमाडौं । सरकारले भदौं १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई सेवा खोल्ने निर्णय गरेसँगै एयरलाइन्सहरुले पनि तयारी थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि नियमित हवाई सेवा सञ्‍चालन गर्न तयारी थालेको छ । विमानस्थलले आन्तरिकतर्फ दैनिक ४० उडान र बाह्यतर्फ १५ वटासम्म उडान गर्ने गरी तयारी गरेको विमानस्थलका प्रमुख देवेन्द्र केसीले जानकारी दिए । “कोभिड-१९…