मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाषासेवी प्रा.डा. आत्रेयको नि’धन

काठमाडौं । संस्कृत एवम् नेपाली भाषा साहित्य विद्वान प्रा.डा. विष्णुराज आत्रेयको ७५ वर्षको उमेरमा शनिबार नि'धन भएको छ । उनी ‘लाटो साथी’ को नामबाट व्यङ्ग्य लेखनका क्षेत्रमा पनि चर्चित थिए ।  नेपाली तथा संस्कृत भाषाका विविध विधामा कलम चलाउँदै आएका डा. आत्रेयका वैदेही महाकाव्य, सोमतीर्थ, सुपा देउरालीलगायत खण्डकाव्यहरूसँगै ‘हामीभित्रका म’ उपन्याससहित तीन दर्जनभन्दा बढी कृतिहरू…