मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनिघाटको पुल खतरामा, सडक भासियो–काठमाडौं आवतजावत ठप्प

काठमाडौं । लगातारको वर्षाले पृथ्वी राजमार्गमा पर्ने बेनिघाट रोराङ वडा नम्बर १० मोवाखोलाको पुल छेउमा सडक भासिएको छ । सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन ठप्प भएको सोही वडाका वडाध्यक्ष अम्बरबहादुर गुरुङले जानकारी दिए । उनकाअनुसार तीनवटा घरसमेत बगाएको छ । वडाध्यक्ष गुरुङ, नवराज मगर, आशबहादुर गुरुङको घर बगाएको हो । उता वागमती प्रदेशका एसएसपी सुदीप…