काठमाडौं। वैदेशिक रोजगारीका क्रममा ज्या'न गु'मा'एका २० जना नेपालीको श'व शुक्रबार कतारबाट आउँदै छ । ती श'वहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवत'रण हुने बताइएको छ । कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने बताइएको छ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो । वैदेशिक रोजगारीका क्रममा ज्या'न गु'माएका नेपालीको शव…