काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार एकै दिन ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालका ७४ वटा जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ। हालसम्म रसुवा, ओखलढुंगा र…