पूर्ण बहादुर खड्का, अछाम । जिल्लाका मुख्य दुई अस्पतालले आकस्मिक बिरामी बाहेकलाई उपचारका लागि अस्पताल नआउन आग्रह गरेका छन् । जिल्ला अस्पताल मंगलसेन र न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले अत्यावश्यक बाहेकका अन्य बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन्। सरकारले जिल्ला अस्पताललाई कोभिड १९ को उपचार तथा रोकथामका लागि लेभल १ अस्पताल तोकिएपछि अस्पतालले सूचना…