काठमाडौं – शुक्रबारदेखि कोरोना बीमा बन्द हुने भएको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि कम्पनीहरुले जोखिम बढी भएको भन्दै बीमा बन्द गर्ने निर्णय गरेका हुन्।निर्जीवन बीमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले संघले भोलि अर्थात् शुक्रबारदेखि पोलिसी नबेच्ने निर्णय गरेको जानकारी दिए। उनले भने, ‘कोरोनाको संक्रमण दैनिक रुपमा बढ्दै गएको छ। यस्तै हो भने…