मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका स्थानीय तह आफै काेराेना परीक्षणका सामग्री खरिद गर्दै

शिवराज ढुङ्गाना, अछाम। कोरोना आशङ्का गरिएका व्यक्तिको परीक्षणमा आवश्यक पीसीआर र आरडीटी किट चरम अभाव भएपछि अछामका स्थानीय तह आफैँ खरिद गर्न थालेका छन् । तुर्माखाँद, ढकारी, मेल्लेख चौरपाटी, बान्नीगढी जयगढगाउँपालिका र कमलबजार नगरपालिकाले स्वाब सङ्कलन गर्ने भीटीएम र आरडीटी किट किन्न थालेका हुन् । स्थानीय तहले बढीमा एक हजारदेखि कम्तीमा डेढसय र्यापिड डाइगोन्सिस टेष्ट (आरडिटी)…