मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड-१९ का सन्दर्भमा पत्रकार महासंघको डिजिटल सम्वाद

काठमाण्डौ  - नेपाल पत्रकार महासंघले कोरोनाको जोखिम र लकडाउनका बीच पत्रकारिता र यसको चुनौतीका विषयमा डिजिटल सम्वाद कार्यक्रम आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा भएको सम्वाद कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकारहरु अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने भएकाले उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले अहिलेको…