पूर्ण बहादुर खड्का, अछाम। जिल्लाका विभिन्न स्थानिय तहमा गरी अछाममा हाल १९ जना क्वारेण्टाईमा रहेका छन् । स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार पञ्चदेवल बिनायक नगरपालिकाका ६ जना पुरुष, रामारोशन गाँउपालिकाका ५ जना पुरुष र बान्नगिढी जयगढ गाँउपालिकाका ४ महिला र ४ पुरष गरी ८ जनालाई क्वारेण्टाईनमै राखिएको छ । रामारोशनले पिंगला माविमा ३ जना पुरुषण्…